सूर्य थापा

लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य र प्रचार तथा प्रकाशन विभागका उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार हुनुहुन्छ ।

नेपाल भ्रमण बर्ष–२०२० को स्थगन र पर्यटन क्षेत्रमा बढेको संकट

अंग्रेजी नयाँ वर्ष सन् २०२० को पहिलो दिन जनवरी १ को अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशाला, काठमाडौंमा विशेष समारोहका साथ उद्घाटन गर्नुभएको नेपाल भ्रमण बर्ष २०२० अभियान स्थगन

सक्रियताका पर्यायवाची : दुई तिहाई बहुमतका जग

नेपाली जनताले आफ्नो प्रिय अर्थमन्त्रीको सम्मान दिएका वरिष्ठ राजनीतिज्ञ भरतमोहन अधिकारीको ८३ बर्षको उमेरमा दुःखद अवसान भएको एक बर्ष पूरा भएको छ । आदरणीय मनमोहन अधिकारीका सहोदर कान्छा भाइ उहाँ

अख्तियारले कारबाही अघि बढाएपछि…. ललिता निवास प्रकरणमा देखिएको निर्णयकर्ताहरुको दोषीचश्मा

शारदाप्रसाद त्रिताल नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा गैरकानुनी तरिकाले व्यक्तिका नाममा दर्ता गरिएको बालुवाटारस्थित ललिता निवास परिसरको ११३–०–३–० रोपनी जग्गा सरकारी स्वामित्वमा फर्काउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले

नेकपाको पक्षमा सिर्जित उपचुनावको माहोल

कास्की– २ को प्रतिनिधिसभा सदस्यलगायत प्रदेशसभा, उपमहानगरपालिका, गाउँपालिका र वडाध्यक्षसहित जम्मा ५२ स्थानमा आगामी मंसिर १४ गते उपचुनाव हुन गइरहेको छ । यसको प्रचारप्रसारको अन्तिम चरणमा राजनीतिक दलहरु लागिरहेका छन्

मालामोह : भद्दा भारतीय नक्कल

(बितेको डेढ वर्षयता मैले नेपालमा मूलतः राजनीतिक नेतृत्वले क्वीन्टल, आधा क्वीन्टल, सवा क्वीन्टल र ठूलाठूला आकारका गलाभरि माला लगाएका दृश्यहरुलाई निकै नजिकबाट रुचिका साथ हेरिरहेको छु । गलाभरिका मालाले नपुगेर

नक्सा विवाद मात्रै नभएर नेपाली भूभागको अतिक्रमण

भारतले एकतर्फीरुपमा नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटी सार्वजनिक गरेको नक्साले चर्को विवाद सिर्जना गरेको छ । नेपालमा भारतको यस रवैयाविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेका छन् । भारतीय हस्तक्षेप,

माला महात्म्य– मोह र खतरा

तिहारअघि कैलालीको धनगढीमा पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एयरपोर्टमा माला लगाइदिनेहरुको लश्करको दृश्य देख्नेहरुले चर्को आलोचना गरे । सामाजिक सञ्जालहरुले त उहाँको