प्रधानन्यायाधीशलाई राजीनामा दिन चार पूर्वप्रधानन्यायाधीशको आग्रह

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशहरूले आग्रह गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबरालाई

सर्वोच्च बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

काठमाडौं। पछिल्लो समय कार्यपालिकामा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि प्रश्नहरू उठिरहेका बेला सर्वोच्च अदालत बार एसोसिएसनले राणाको राजीनामा मागेको छ। सर्वोच्च बारले आज जारी गरेको विज्ञप्तिमा आज बस्ने भनिएको

वायुसेवा निगममा युवराज अधिकारी, प्रहरीको रासन १५ प्रतिशतले वृद्धि

सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता

३३ किलो सुन तस्करीका गोरेलाई अपहरण मुद्दामा १० वर्ष जेल सजाय

विराटनगर। साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाइएको छ। असोज १९ गते

मरेको माहुरी दूधमा घोलेर बेच्छन् मिष्ठान्न व्यापारी

सुनसरी। सुनसरीका दुई मिठाई पसलमा अखाद्य वस्तु फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, खाद्य प्रविधि तथा डिभिजन कार्यालय सुनसरी र इटहरी उपमहानगरको संयुक्त अनुगमन टोलीले दूषित

बैतडी जिल्ला सदरमुकाममा १० दिनदेखि खानेपानीको हाहाकार

बैतडी। बैतडी सदरमुकाममा गएको १० दिनदेखि खानेपानीको हाहाकार भएको छ। खानेपानी अभाव भएपछि जिल्ला सदरमुकामबासी नजिकका धारा तथा कुवामा पानी खोज्न भौँतारिन थालेका छन्। साहिलेकका व्यापारी चेतराज पाण्डेयले जसको नजिक

सहमति बिना एमसीसी पारित हुन्न, सरकारको प्राथमिकता सबैलाई खोप दिनुः परराष्ट्रमन्त्री

उदयपुर। परराष्ट्रमन्त्री डा। नारायण खड्काले अहिलेको गठबन्धन सरकारको मुख्य प्राथमिकता भनेको जनताको जीवन रक्षा गर्दै मुलुकको आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउनु रहेको बताएका छन्। नेपाल प्रेस युनियन उदयपुरद्वारा सोमबार

चीनले भन्योः विश्व शान्तिको निर्माता हौं, अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हौं

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार विश्व शान्ति कायम राख्न चीन प्रतिवद्ध भएको र अन्तर्राष्ट्रिय नियम पालना गर्न आफू राजी भएको बताएका छन्। ४० वर्षयता चीन ताइवानविरुद्ध सबैभन्दा बढी आक्रामक भएको

खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने?

खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ। उनको टिकटक खातालाई ९० करोडभन्दा बढी

राजनीतिमा अपराधिकरणको प्रवेश हुँदै गएको छः अध्यक्ष यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय राजनीतिमा अपराधिकरण बढ्दै गएको बताएका छन्। जनता समाजवादी पार्टी धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको दशैँ, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान