लकडाउनका कारण सैलुन व्यवसायी मारमा

वीरेन्द्रनगर । बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल,

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण

हरियाली वनमा परिणत भयो उजाडिएको बगर

तुलसीपुर । डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालय यस वर्ष पनि करिब

कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीयको अवरोध

पालुङटार । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका गोरखाका एक पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । जिल्लाको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गोरखा अस्पतालको

बझाङको पहिरोमा पुरिएकाको उद्दार गर्न गएको सेनाको गाडी दुर्घटना

चैनपुर । बझाङको केदारस्युँ गाउँपालिका–८ मा गएको पहिरोमा पुरिएकाहरुको उद्धारका लागि गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार शनिबार दिउँसो बझाङ सदरमुकाम (तलकोट)बाट उद्धारका लागि

चिकित्सकमा कोरोना देखिएपछि बन्द भएको प्रदेश अस्पतालको सेवा पुनः शुरु

वीरेन्द्रनगर । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः शुरु हुने भएको छ । १० दिनदेखि बन्द ओपिडी सेवा भोलि(आइतबार)देखि सञ्चालन

नहरमा हाम फोलेका युवकको शव फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शनिबार (आज) शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार

ललितपुरको खोकनामा प्रहरी र स्थानीयबीच झडप

काठमाडौं । ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ । नेपाली सेनाले निर्माण जिम्मा पाएको तराईँ–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को जीरो किलो क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप भएको हो