पब्जी खेल्नेहरू खोज्दैछन् शैक्षिक सामग्री

बलेवा । ‘कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्’, रेश नुन्थला मावि काठेखोला

आमाको सम्पत्ति खाएर हेला गरेको अभियोगमा राष्ट्र बैंककी निर्देशक जेल चलान

काठमाडौं । आफ्ना बृद्ध अभिभावकको हेरचाह नगरेको तथा जालसाजी गरेर सम्पत्ति हत्याएको अभियोगमा नेपाल राष्ट्र बैंककी निर्देशक जेल चलान भएकी छन् । काठमाडौं जिल्ला अदालतले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा

विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दू महासंघको कार्यालयमा तोडफोड र चोरी भएको पाइएको छ । महासंघको कार्यालययमा ताला फुटाइएको तथा केही सामान समेत हराएको पाइएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख

विप्लवका दाइ वीरजंगका नाममा अदालतबाट समाह्वान म्याद जारी

काठमाडौं । भूमिगत गतिविधि छाडेर हालै खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)का दाई चन्द्रबहादुर चन्द (वीरजंग)का नाममा अदालतले समाह्वान म्याद जारी गरेको छ । विष्फोटक पदार्थसम्बन्धी

सुकुटेमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

सुकुटे । सिन्धुपाल्चोकको सुकुटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । काठमाडौंबाट दोलखाको लागि छुट्टेको बा ३ ख ९६५८ नम्बर को बस र सुकुटेबाट काठमाडौं

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे

चितवनमा ट्र्याक्टर दुर्घटना– मृत्यु हुनेको संख्या ६ पुग्यो

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक

कीर्तिपुर नगरपालिकाका वडाध्यक्षको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाका १ जना जनप्रतिनिधिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको मृत्यु भएको हो । मस्तिष्कघात भएपछि मालीलाई उपचारका लागि

नयाँ भेरियन्टको कोरोना संक्रमणको आशंका गरिएका १ जनाको मृत्यु

काठमाडौं । नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका १ जनाको मृत्यु भएको छ । केही दिन अगाडि भारतबाट स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशको कैलालीका ५० वर्षीय पुरुषको

पौडेलका भाइको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको बैठक स्थगित भएको