संकटमा कर्णालीका मुख्यमन्त्रीको पद, नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ला ?

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । आज (शुक्रबार) दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् । सरकार गठनदेखि

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस

कर्मचारीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप, सिंहदरबारबाट ४ जना पक्राउ

काठमाडौं । प्रस्तावित संघीय निजामति सेवा ऐनमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै निजामति कर्मचारीहरुले गरेका शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बिहान कार्यालय समय शुरु भएपछि निजामति सेवाको

निजामति ऐनबारे फेरि लफडा, सिंहदरबारभित्रै कर्मचारीको विरोध प्रदर्शन

काठमाडौं । प्रस्तावित संघीय निजामति सेवा ऐनमा राखिएका कतिपय प्रावधानप्रति आपत्ति जनाउँदै निजामति कर्मचारीहरु विरोध उत्रिएका छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै कर्मचारीहरुले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पौडी खेल्ने क्रममा खोलामा डुबेर २ किशोरीको मृत्यु

लमजुङ । गण्डकी प्रदेशको पहाडी जिल्ला लमजुङमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु भएको छ । लमजुङको  मर्स्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका २ जनाको मृत्यु भएको हो

खुट्टा बाँधेर जमिनमुनि गाडिएको अवस्थमा शव फेला

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा

आध्यात्मिक गायिका आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

काठमाडौं । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले प्रसिद्ध आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत

स्वर्गद्वारी मन्दिर जाँदै गरेको जीप दुर्घटना, प्रशासकीय अधिकृतसहित ३ जनाको मृत्यु

प्युठान । प्रसिद्ध तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान स्वर्गद्धारी नगरपालिका–१ रुमालेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ जना

सुदूरपश्चिममा बिसु पर्वको रौनक

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन

आमा बन्दै ऋचा शर्मा

काठमाडौं । पछिल्लो समय अभिनयमा खासै सक्रिय नदेखिएकी नायिका ऋचा शर्मा आमा बन्न लागेकी छन् । नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमा एउटा सन्देश लेख्दै ऋचाले आफू आमा बन्न लागेको