जर्मनी माथि फ्रान्सको जित : जर्मनीको दुर्भाग्य बन्यो आत्मघाती गोल

युरो कप अन्तर्गत पहिलो चरनको खेलमा जर्मनी माथि फ्रान्सले जित हात पारेको छ । जर्मनीलाई १-० मा रोक्दै फ्रान्सले युरोकपको पहिलो चरणको खेलमा जित हात पारेको छ । पछिल्ला प्रतिस्पर्धाहरूमा

एमाले संसदीयदलका बैठकमा फ्लोरक्रस गरेका चार सदस्य अनुपस्थित !

नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चार सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ । प्रदेशसभाको

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बजेट बारे सुझाब

गण्डकी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका आठ जिल्ला सभापतिले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ । प्रदेशका आठ जिल्लाका सभापति र सचिवहरूले सोमबार प्रदेश मुख्यमन्त्री

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको हीरक जयन्ती मनाइँदै

नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय

एसइईको मूल्यांकनमा शिक्षकले आफ्नो विषयमा कति सम्म नम्बर दिन पाउँछन् ? यस्तो गरियो व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको

सशक्त बन्दै एमाले एकता, देउवा संशकित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ ।

एमाले बागमतीमा कसरी भयो एकता ?

बागमती प्रदेश संसदीय बोर्डले पार्टीका १४ जना प्रदेश सभाका सदस्य​सँग माग गरेको स्पष्टीकरण फिर्ता लिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश

आज असार १ गते मंगलबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नो ऊर्जा प्राप्त गर्न पूर्ण आराम गर्नुहोस्। विश्वास गर्नुहोस् वा नगर्नुहोस (कसैले तपाईंलाई धेरै नजिकबाट हेरिरहेको छ र तपाईंलाई विशेष

प्रधानमन्त्री दाहिना हुँदा पनि बीएन्डसीले किन नपाउन सक्छ सम्बन्धन ?

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाब हुँदाहुँदै पनि   विवादित व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बीएन्डसीले तत्कालका लगी सम्बन्धन नपाउने भएको छ । चिकित्सा शिक्षा ऐन अनुसारको मापदण्ड र पूर्वाधारको अनुगमन बिना

खुकुलो पारिएको निषेधाज्ञामा के गर्न मिल्छ ? के गर्न मिल्दैन ?

काठमाडौँ उपत्यकाका केही सेवामा सहजीकरण गर्दै असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । खुकुलो पारिएको निषेधाज्ञा  सोमबार राति १२ बजेदेखि लागू हुनेछ । यसपालिको आदेशमा