अध्यादेशको विपक्षमा उभिए गगन थापा, भने- ओलीले पनि सार्वजनिक माफी माग्नुपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेका छन्। संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम जसले गरे पनि गलत भएको उनको भनाइ छ। ‘संसद् अधिवेशन हठात्

पहिरोले अवरुद्ध बन्यो नौबिसे–नागढुंगा सडक, काठमाडौं भित्रिने सवारीको लाइन

अविरल वर्षापछिको पहिरोका कारण नौबिसे– नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ। निर्माणधीन सुरुङ मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय

काभ्रेमा कोरोनाबाट चार महिनामा १३७ को मृत्यु, दश हजार संक्रमित

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता चार महिनाका अवधिमा काभ्रेमा १३७ सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा दश हजारभन्दा बढीमा सङ्क्रमण देखिएको तथ्याङ्कले देखाएको छ । गत साल

बाजुरामा बढे भाइरल ज्वरोका बिरामी, दैनिक १५ देखि २० जना अस्पताल पुग्छन्

बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला दुई सातामा

कुलमानविरुद्ध हितेन्द्रदेवले दिएको मुद्दाको सुनुवाइ आज, के आउला आदेश?

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदै छ। शाक्यले हिजो वारेसमार्फत् नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना, कहाँ कहाँ पर्दैछ पानी?

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई नजिक रहेकाले देशका अधिकांश स्थानमा

स्वदेश फर्किन २५६ नेपालीले दर्ता गराए विवरण, २०५ जना नेपाल आइपुगे

अफगानिस्तानबाट स्वदेश फर्किन २५६ जना नेपालीले विवरण दर्ता गराएका छन्। अफगानिस्तानबाट फर्कनका लागि मंगलबार साँझसम्म २५६ जना नेपालीले सरकारलाई विवरण दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई

नेपाल आइडल ‘सिजन–४’ का लागि डिजिटल अडिसन सुरु

गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजनका लागि डिजिटल अडिसन सुरु भएको छ। हिजोदेखि कार्यक्रमको ‘सिजन–४’ को डिजिटल अडिसन सुरु भएको हो। पहिलो चरणको अडिसन भदौ ३१ सम्म सञ्चालन हुने

चीनबाट आज भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुग्दै, आठ लाख भोलि आउने

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ। चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज  र भाेलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको

मेलम्ची नगरपालिकाद्वारा फोहर उठाउन बन्द, बजार आसपासको क्षेत्र फोहरले भरियो

मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । हालैको अकल्पनीय बाढीले पुलबजार तथा पीपलबोट क्षेत्रका केही घरमा क्षति र केही घरका पसलमा बालुवा भरिएर पनि अन्य क्षेत्रका