आज कुन प्रदेशको मौसम कस्तो? यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

विश्वकै दुर्लभ रोगबाट ग्रसित उस्मानका लागि सहयोग जुट्दै

विश्वकै दुर्लभ रोगबाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । ‘स्पाइनल मस्कुलर एट्रोफी’ रोगबाट ग्रसित शुक्लागण्डकी नगरपालिका–५ का मोहम्मद उस्मान अलीको उपचारका लागि देश तथा

आमाले घर छाडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली

तनहुँको बन्दीपुर गाउँपालिका–४ चौकीटोलकी एक महिलाले घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको छ । स्थानीय सङ्गीता तामाङ गन्धर्वले यही भदौ १ गतेदेखि घर छाडेर हिँडेपछि जुम्ल्याहा बालबालिकाको बिचल्ली भएको

आज देखी भेरोसेल खोपको पहिलो मात्रा , यसरी तोकियो खोप केन्द्र , कस कसले पाउँछन् खोप ?

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लागाउने चिनियाँ

वामदेवले माधव नेपाल रोज्नुको रहस्य यस्तो रहेछ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा सहभागी हुने बताएका छन् । गौतमले नेतृत्व गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’को बिहीबार

खुल्यो सवारी लाइसेन्सको ट्रायल परीक्षा

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको

एमालेको विघटित कार्यदलका नेता छलफलमा जुट्दै

नेकपा एमालेको एकताका लागि यसअघि गठन गरिएको कार्यदलका नेताहरु छलफलमा जुट्दैछन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्टै विघटित कार्यदलका नेताहरु छलफलमा जुट्न

पहिलो महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य को हुन्?

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बनेकी छन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै

पहिरोले पुरिएर नुवाकोटमा एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी

अध्यादेशको विपक्षमा उभिए गगन थापा, भने- ओलीले पनि सार्वजनिक माफी माग्नुपर्छ

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेका छन्। संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने काम जसले गरे पनि गलत भएको उनको भनाइ छ। ‘संसद् अधिवेशन हठात्