आज गाईजात्रा, देशभरका नेवार समुदायलाई सार्वजनिक विदा

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (सोमबार) देखि विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाईलाई वा

जापानले अनुदानमा दिएको थप ६ लाख डोज खोप आज आइपुग्दै

जापानले नेपाललाई अनुदानमा दिएको करिब ६ लाख डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दैछ। खोप बिहान साढे ९ बजे कतार एयरवेजको विमानमार्फत् आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति व्यवस्थापन शाखाले जनाएको

जयसिंहको न्यायका लागि ९ हजार हस्ताक्षर संकलन गरियो, प्रधानमन्त्रीलाई बुझाउने तयारी

महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्‍कलन गरिएको छ। डडेल्धुरा, कञ्‍चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर सङ्‍कलन गरिएको जरोकिलो पार्टीका

कांग्रेसका संस्थापनइतर जिल्ला सभापतिहरुको देउवालाई चेतावनी- भोलिसम्म माग पूरा नभए अनसन बस्छौं

नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुले आसन्न १४औं महाधिवेशनका लागि पार्टीले तयार पारेको निर्वाचन निर्देशिका संशोधन गर्न माग गरेका छन्। उनीहरुले शनिबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै सबै जिल्लाका सभापतिको निर्वाचन

प्रकाशमानको अडान– सभापतिमा उठ्छु, पछाडि हट्दिनँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने अडान दोहोर्‍याएका छन्। मंसिरमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्ने र पछि नहट्ने उनको भनाइ छ। ‘म सम्पूर्ण

मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै, दिदीबहिनीले दाजुभाइको हातमा रक्षासूत्र बाँधिदिने

महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ। साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको

आज देशभर जनैपूर्णिमा पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दाको धन्दा, पोखराबाट पक्राउ गरे तीन जना

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापाको निधन

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। एक महिना अगाडि कोरोना संक्रमण भएर उपचाररत थापाको शनिबार बिहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको हो। ६४ वर्षे थापाले टेलिफिल्म

सचिव शर्मा र सुवेदीको पदस्थापन, लुम्बिनीको प्रमुख सचिव बने डिल्लीराम

सरकारले सचिवद्वय डिल्लीराम शर्मा र भरतमणि सुवेदीको सरुवा र पदस्थापना गरेको छ । शर्मा र सुवेदीलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । शर्मालाई लुम्बिनी