उपत्यकामा बिहीबारदेखि अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड ¬१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने

पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु , ४ हजार ४४४ जना निको

पछिल्लो २४ घण्टामा नौ हजार ३०५ जना नयाँ भेरियन्टसहितको कोरोना भाइरस ९कोभिड –१९ का सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी एक लाख

कोरोनाबाट रुपन्देही र बाँके बढी प्रभावित

कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या

कोरोनाको हटस्पटमा भोज गर्ने दुई बेहुला पक्राउ , सहभागी भागाभाग

जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् । मंगलबार

मुख्यमन्त्रीमा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त हुनुभएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा

चिकित्सक संघले जारी गर्यो रेड अलर्ट : जनताको जीवन खतरामा छ राजनीतिक जोड घटाउ बन्द गर !

नेपाल चिकित्सक संघले रेड अर्लट जारी गरेको छ । कोभिड १९ को संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट घोषणा गरेको

सिद्धार्थ बैंकद्वारा कोरोना भाइरस नियन्त्रणका लागि रु १ करोड ४ लाखको सहयोग

सिद्धार्थ बैंक लिमिटेडले २०७८ वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि रु १ करोड ४ लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण

उद्योग वाणिज्य महासंघको सहायता केन्द्र : टेलिफोन वा एसएमएस गरि सहयोग लिन सकिने

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ ।  बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई

कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन

जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोभिड १९ संक्रमण जोखिमका दृष्टिले आगामी ३ साता निकै कठिन रहेकाले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ । कोभिड १९ को पहिलो

गण्डकीमा जनमोर्चाका दुई सांसद तटस्थ बस्दा फेरि पनि पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री 

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गएकी थिइन । उक्त समय सीमा आज दिउँसो