जोर्डनका राजा अब्दुल्लाह र उनका सौतेनी भाइ राजकुमार हमजा आइतवार एकैस्थानमा बसेको दृष्यलाई जोर्डनका सञ्चारमाध्यमले महत्वका साथ सम्प्रेषण गरेका छन्। यसलाई जोर्डनको दरबार विवादपछिको मिलनविन्दुको खोजी गर्ने प्रयासका रूपमा राज्य
इजरायलमा सक्रिय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या माहमारी सुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्यामा तीव्र
न्यापित । म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्। मृतकहरूको शव सेनाले लिएर गएको दावी गरिएको
वासिङ्टन । अमेरिकाले यूक्रेनमा विकसित पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालेको भन्दै रूसलाई यूक्रेनविरूद्ध कडा कदम नचाल्न रूसलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आइतबार अमेरिकी समाचार संस्था, एनबीसी
सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ । सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको निर्वाचनमा नेपाली कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प नभएको बताएका छन। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसका नेता
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन। समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो। सो
काठमाडौं । काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार
काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्ने बताएका छन। आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ
काठमाडौँ ।चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो। अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा