काठमाडौँ । भारतीय पक्षले कालापानी लिपुलेक रलिम्पियाधुरा क्षेत्रमा अवान्छित गतिविधि भइरहेको भन्दै दार्चुला प्रशासनलाई पत्र पठाएपछि नेपालले कडा जवाफ दिएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय सिमावर्ती धार्चुलाका
पाकिस्तान । पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मङ्गलबार बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका
किमाथाङ्का, । लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५
मिति २०७७ साल साउन १४ गते बुधबार, ईश्वी सन् २०२० जुलाई २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण
बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न
अमेरिका । अमेरिकाको टेक्सासमा नेपाली विद्यार्थी अस्मिता खनालको तालमा डुबेर मृत्यु भएको छ। उनको जुलाई २३ आइतबा साँझ मृत्यु भएको हो। गर्मी विदाको समयमा साथीसँग घुम्न तालमा गएकी खनाल फोटो
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड सोमबार रातिदेखि दुईतर्फी सञ्चालनमा आएको छ। अविरल परेको वर्षासँगै यही साउन ६ गते भासिएको सडक मर्मत गरिएपछि राजमार्ग सञ्चालनमा आएको हो। डिभिजन सडक कार्यालय तनहुँले भासिएको
काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा
एजेन्सी । प्रायः मौसम परिवर्तनका समयमा मानिसमा छाला जाने समस्या हुने गर्दछ। समयमै यसको ध्यान नराख्दा यसले भयानक रुप पनि लिन सक्दछ। हुनत छाला जाँदा हामीलाई दुखाई हुँदैन्, तर थोरै
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल